मेस्सी र रोनाल्डिन्होका प्रिय सनिल
SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:
अर्जेन्टिनी फुटबलका स्टार लियोनल मेसीले आफ्नो वेबपेजबाट गरेको मेसी आर्ट कन्टेस्टमा नेपालका सनिल चित्रकार विजेता बनेका छन् । ३५ वर्षीय नेपाली चित्रकारले बनाएको मेसीको पोट्रेट विश्वभरका २५ हजार व्यक्तिले बनाएका चित्रमध्येमा उत्कृष्ट घोषित भएको हो। प्रस्तुत छ हाल अमेरिकाको बोस्टनमा रहेर देशविदेशका प्रख्यात व्यक्तित्वको चित्र कोरिरहेका उनै सनिलसंगको कुराकानी।