सफल र खुशी हुनु छ भने बुद्धका यी कुरा याद राखौं!
SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:
महात्मा गौतम बुद्धको जीवनसंग जोडिएका कयौं प्रेरक प्रसंग चर्चित छन्। यस अडियोमा यहाँले ५ त्यस्ता प्रसङ्ग सुन्न सक्नुहुन्छ। हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/