नाकको डांडीसम्म होइन क्षितिजसम्म हेरेर माया गर्नोस्- गोकुल बाँस्कोटा

SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:

"तपाईंको विचारमा माया के हो त मन्त्रीज्यू?" संचारमन्त्री गोकुल बाँस्कोटाको जवाफ उहाँकै शैलीमा आयो पक्कै रोचक आयो :) सामाजिक संजालमा तपाईंबारे गरिने टिप्पणी कतिको हेर्नुहुन्छ? भनेर सोधेको उत्तर के आयो, थाहा छ? यो लिंकमा सुन्नुहोस है!