यो माया भन्ने चिज कस्तो कस्तो, असार ८, २०७४
SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:
1:01-कस्तो संकेत देखियो भने उसले तपाईंलाई अन्तिम समयसम्म माया गरिरहनेछ 4:07-उसले प्राणभन्दा प्यारो गरोस् भन्ने लाग्छ भने गर्नुस् यी कुरा 7:48-कस्तो हुन्छ पर्फेक्ट सम्बन्ध 12:01-शवसँग विवाह गर्ने युवती 15:33-माया गर्ने मान्छेको महत्व समय मै बुझौं आनन्दले एक्लै बसेर हेडफोन लगाएर सुन्नुहोला.. Happy Listening!