यो माया भन्ने चिज कस्तो कस्तो, श्रावण १, २०७७

SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:

-माया कसरी अनुभव गर्ने ? कसरी बुझ्ने ? -वैज्ञानिकका अनुसार मायामा सफल हुन आवश्यक छन् पांच कुरा -के ऊ तपाईंको सोलमेट, थाहा पाउन एउटा लभ गेम -प्रेमीले सोधे: 'यदि भोलिका दिनमा म अरु कसैको मायामा परे भने तिमी के गर्छौ?' प्रेमिकाको उत्तर सुनेर भन्नुहुनेछ wow :)