अँध्यारो उज्यालो- विजय कुमार/रवि लामिछाने

SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:

रवि लामिछाने: तपाईंले जीवनभरि नेताहरूलाई पुल्पुल्याउनुभो । उनीहरूलाई सधैं मञ्च दिनुभो । अहिले तिनै नेताले हामीलाई साह्रै दु:ख दिए। दोष तपाईंको हो कि होइन? विजयकुमार: मञ्चमा कहिले हँसाउने आउँछन्, कहिले रुवाउने। मञ्चको के दोष ! विजयकुमार पाण्डेलाई रवि लामिछानेका कडा प्रश्नहरु! सुन्नुहोस् पोखरामा भैरहेको साहित्य मेलामा सम्पन्न रोचक कुराकानी!