यो माया भन्ने चिज कस्तो कस्तो, असार १५ २०७४

SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:

1:42-सही पार्टनर छानेको थाहा पाउने संकेत 4:17-अधिकांश केटाहरुले केटीहरु बारे गर्ने गुनासा 10:20-आफ्नो पार्टनरलाई कहिल्यै सहयोग गर्नु हुन्न थाहा पाउनोस् किन 15:49-उसलाई आकर्षित पार्न त्यही एक कुरा भए हुन्छ -दुईटा कथापनि छन् ! सुन्नुहोस, मस्त हुनुहोस्, कस्तो लाग्यो लेख्नोस् है!