फ्याँकिएको बम जसले हातैले समाए

SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:

आज बिहान साँढे नौ बजे दाङ्को तुलसीपुर उपमहानगरपालिकाको वडा न ३ स्थित प्रतापकोट, अम्बासको घटना जसले प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई एकाएक चर्चामा ल्यायो! रानाको साहसलाई चौतर्फी प्रशंसा मिल्यो! सुन्नुहोस् उनीसंग गरिएको छोटो कुराकानी!