जब पनि आफैमा विश्वास टुट्छ, आँखा बन्द गरेर यो पूरा सुन्नुहोस्..|
SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:
जीवनमा उतार चढाव त सबैको हुन्छ, उमंग र उत्साह कम हुनु, दुविधा पैदा हुनु स्वाभाविक हो। त्यस्तो बेला प्रेरणादायी भनाइहरु सुन्नुपनि अचूक उपाय बन्न सक्छ। सुन्नुहोस् ११ वटा त्यस्ता भनाइहरु तपाईंलाई उर्जा थपिदिने छन् कि?