नेपाली संगीताकाशका विवादित १० गीतहरु
SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:
इतिहासका विभिन्न कालखण्डहरुमा नेपाली संगीतक्षेत्रले आरोह अवरोहहरु सहनु परेको थियो। कहिले राजनैतिक व्यवस्था परिवर्तनको नाममा त कहिले सामाजिक सांस्कृतिक आरोपमा सृजनाहरु उपर प्रहारहरु भैरहे। तर, कला र विलक्षणता ढुङ्गा खोपेरै पनि उम्रन्छ भने जस्तै ती प्रहारहरुको सामना गर्दै कालजयी बनेका केही गीतहरु पस्केका छौं।