राति सुत्नुअघि यी काम गर्नुहोस् | सोचे झैं हुनेछ जिन्दगी |
SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:
सफलता हासिल गर्न बिहान समयमा उठ्नुपर्छ, बिहानीलाई व्यवस्थित बनाउनु पर्छ - भन्ने त हामीले सुन्दै आएका हौँ । तर रातिको समयलाई कम मूल्यवान मान्न मिल्दैन । यदि राति निदाउनुअघि यस्ता १० काम गरियो भने बिहानी त सुन्दर बन्छ नै, भोलिपल्ट पूरा दिन नै बेग्लै बन्न सक्छ। सुन्नुहोस त्यस्ता १० काम के के हुन्? के तपाईंले गरिरहनु भएको छ त?