एक अद्भुत संयोग, किन पञ्चमी र पूर्णिमा एकै दिन

SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:

आगामी श्रावण १३ गते शुक्रबार एकैदिन नागपञ्चमी र जनै पूर्णिमा मनाइदैंछ! आखिर कस्तो संयोग हो यो?? नागपञ्चमी र जनैपूर्णे गर्ने विधि र मन्त्र कस्ता? कालसर्प योग के हो? बिस्तारमा सुन्नुहोस् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम संगको कुराकानी!