खुशी छु, जीवनसंग मेरो कुनै गुनासो छैन
SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:
दाङ तुलसीपुरमा भेटिए रोशन गिरी । उनको एउटा हात, दुईटा खुट्टा चल्दैन तर उनी अलिकतिपनि विचलित छैनन् । पाँच वर्षअघि प्रेम विवाह गरेका एक छोराका बाबु रोशन अाइ.टी क्षेत्रमा सक्रिय छन् र भन्छ्न् "म खुशी छु, मलाईं जीवनसँग केही गुनासो छैन"..