सामाजिक संजाल -फूर्ति लगाउन होइन,अरुको स्फूर्ति बढाउन यसरी प्रयोग गरौँ
SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:
तपाईं दिनको कति समय सोसल मिडियामा बिताउनु हुन्छ? कस्ता पोष्ट गर्नु हुन्छ? कस्ता पोष्ट बढी हेर्नु हुन्छ? एकचोटि यो सुनेर मनन गरौँ न है! राम्रो लाग्यो भने अरुलाई शेयर गर्नुहोला!