स्वस्थानी वाचन, सातौँ अध्याय, माघ ५, २०७३
SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:
यो अध्यायमा सतीदेविले प्राण त्यागेपछि शिवजी रिसाएर आफ्नो जटाबाट बीरभद्रको प्रकट, अर्को जटाबाट गणसहित कालीकाे उत्पत्ती र दुबैपक्ष बीच लडाइँको शुरुवात!