केटाहरुले साँच्चै मायामा परेपछि मात्र यस्ता काम गर्छन् || प्रेममा केटाहरुले देखाउने अचम्म व्यवहार ||

SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:

भनिन्छ माया र खोकी लुकाएर लुक्दैन। अझ केटाहरु जब प्रेममा पर्छन् जब तिनको बोलिव्यवहार, सोचाइ, काम गराइ सब अलग। सुन्नुहोस् यस्ता ८ व्यवहार जुन तिनले प्रेममा परेपछि मात्र देखाउने गर्छन्। Get connected in social media: हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/