यो माया भन्ने चिज कस्तो कस्तो, आषाढ १, २०७४
SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:
1:29-यस्ता कुरा जुन केटा मान्छेले हतपत व्यक्त गर्दैनन् 5:30-चित्त दुखाएर रोइरहेको पार्टनर लाई यसरी फकाउनुस् 9:00-एक युवकले यसरी प्रेम प्रस्ताव राखे जुन सुन्दा पनि चकित भइन्छ 12:20-relationship कनट्राक्ट गरियो भने hunt रहेछन् यस्ता १० पोइन्ट 16:27-- प्रेमसम्बन्धमा बाँधिनुअघि थाहा पाउनोस् यी सात कुरा 19:30- किन मन उदार राख्नुपर्छ