ढिॅडो र गुन्द्रुक पाँचतारे परिकार भए, अहिले मादलपनि त्यस्तै हो- प्रेमदेव गिरी

SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:

सुर्खेतका शान प्रेमदेव गिरी! एक सच्चा र त्यागी कलाकार जसले मादलको उत्थान र लोकप्रियतामा जीवन सुम्पिए! सुन्नुहोस संगीतका साधकसंगको कुराकानी!