रुख- नवराज पराजुली
SABSCAST (Sabeena Karki) - A podcast by SABSCAST (Sabeena Karki)

Categories:
एक बृद्द जसले जवानीमै आफ्नी पत्नी गुमाए र एक्लै बुढ्यौली बिताए ''छोरा बुहारी नाति नातिनाको अगाडी तलाईं सम्झिएर रुन नमिल्ने रैछ त्यसैले आजभोलि जब तेरो औधि याद आउँछ तब म मेरा गिजाहरु सार्है चिलाए हो भन्दै प्याजका टुक्राहरू चपाउने गर्छु.. ''